ज्योतिषाचार्य खेम मिश्र बिगत लामो समय देखि ज्योतिषी पेशामा संलग्न हुनुहुन्छ । उहाँ हाल ज्योतिष शास्त्रमै विद्यावारिधी गर्दै हुनुहुन्छ । उहाँ नेपाल ज्योतिष परिषद्को उपमहासचिव पदमा रहेर काम गरिरहनु भएको छ ।