खाता धारक:
Mishra Jyotish Sewa Tatha Anusadhan Kendra
बैंक खाता:
32101010001595
बैंकको नाम:
Global IME Bank New Baneshwor, Kathmanddu
शाखाको नाम:
New Baneswor, Kathmandu
सन्देश
१। शुल्क जम्मा गर्दा प्रतिव्यक्ति दुई हजारका रुपैँया का दरले शुल्क बुझाउनु पर्नेछ । जति जनाको हेर्नुपर्ने हो त्यसै अनुसार शुल्क बुझाउनुपर्ने छ । २। शुल्क जम्मा गरिसकेपछि त्यसको स्क्रिन सट पठाउनुपर्ने छ र सम्पूर्ण विवरण प्राप्त भएपछि हामीले तपाईलाई तपार्ईको मेल मार्फत तपाईलार्ई अपोईन्टमेन्ट दिएको वा नदिएको भन्ने जानकारी दिनेछौैँ । ३। तपाईको अपोईन्टमेन्ट स्वीकृत भएमा तपाईले उक्त समयमा आफ्नो सेवा पाउनु हुने छ । यदि उक्त समयमा कुनै कारणबस समय मिलाउन नसक्ने भएमा अग्रिम जानकारी दिनुपर्ने छ ।३। जम्मा गरिएको शुल्क कुनै पनि परिस्थितिमा फिर्ता गरिने छैन। ४। शुल्क जम्मा गर्ने प्रक्रिया तल दिइएको छ। तल दिइएको मध्य कुनै एक QR Code प्रयोग गरेर शुल्क जम्मा गर्न सकिने छ ५। सेवा लिनु भएकोमा मिश्र ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रको तर्फबाट तपाईलाई हार्दिक धन्यवाद । 🙏🙏🙏
भुक्तानीको लागि QR कोड स्क्यान गर्नुहोस्: