हाम्रो यहाँ ज्योतिष सम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध छन् । बैदेशिक योग, विवाह, जागिर, स्वास्थ्य, घर÷जग्गा, भाग्य योग, मांगलिक योग, कालसर्प योग, शुभ राज योग, अरिष्ट योग सम्बन्धी आवश्यक परामर्श दिईन्छ । साथै पूजापाठ, ग्रह शान्ति, रुद्रीपाठ, शान्ती पाठ आदि सेवाहरु पनि उपलब्ध छन ।