astrokhemmishra@gmail.com | 9767678383
०८ फागुन
२०८१
देखि
१० फागुन
२०८१
सम्म

बुटबलमा ‘ज्योतिष सेवा शिविर’ हुने

नियालो रेष्टुरेन्ट एण्ड क्याफे बुटबल –८ कालिकानगर रुपन्देही

बुटबलमा ‘ज्योतिष सेवा शिविर’ हुने 
रुपन्देही जिल्लाकोे बुटबल –८ कालिकानगरमा यहि फागुन ८, ९, १० गते ज्योतिष सेवा शिविर हुने गईरहेको छ । ३ दिनसम्म चल्ने उक्त शिविर यस काठमाण्डौ –१० बुद्धनगरमा रहेको मिश्र ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रले आयोजना गर्न लागेको हो । शिविरमा ज्योतिष सम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध हुने छन् । उक्त शिविरबाट बैदेशिक योग, प्रेम÷बिवाह, जागिर, पराक्रम, शिक्षा, भाग्य, व्यापार, सन्तान सुख, पितृ दोष, शुभ राजयोग, बिभिन्न अरिष्ट योग, कालसर्प योग, मांगलिक योग, वास्तु लगायत ज्योतिष सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गरिने छ । बुटबल –८ कालिकानगर स्थित नियालो रेष्टुरेन्ट एण्ड क्याफेमा सञ्चालन हुने उक्त शिविरमा ज्योतिषाचार्य खेमराज मिश्रले सेवा प्रदान गर्ने छन् । सो शिविरमा सेवा लिन चाहने सेवाग्राहीले निम्न सम्पर्कमा आफ्नो नाम टिपाएर सिट सुरक्षित गर्न हुन हार्दिक अनुरोध गर्दछौँ । 
सम्पर्क नं. ९७६७६७८३८३/९८४८४२५५८९/९८१५६३४०६३
Email; astrokhemmishra@gmail.

com